काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले निती तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।