आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

नमुनापत्र संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १३:१८

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*