कार्यवाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक

नमुनापत्र संवाददाता
१२ आश्विन २०८१, शनिबार १५:११

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्राकृतिक विपद्को सामना गर्ने विषयमा छलफलका लागि आकस्मिक बैठक बोलाएका छन् ।

उनले विपद्बारे छलफल गर्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको सिंहको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*