राष्ट्र बैंकद्वारा आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

नमुनापत्र संवाददाता
१९ कार्तिक २०८०, आईतवार १९:०२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २।५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*