पूर्वराजा शाहले शुभेच्छुकलाई टीका लगाइदिने

नमुनापत्र संवाददाता
२६ आश्विन २०८१, शनिबार १०:५५

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् ।

तपाईंको मत

  • तपाईंको मत